Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

हेटौंडामा आफ्नै भाईले दाईलाई पेट्रोल छर्केर आगो लगाएपछी….


हेटौंडा । हेटौंडामा मादक पदार्थ सेवन गरि भाईले आफ्नै सहोदर दाईलाई पेट्रोल छर्केर आगो लगाएका छन् ।

ADVERTISEMENT

शनिबार बिहान साढे १२ बजे हेटौडा उपमहानगरपालिका-४ स्थित चिल्ड्रेन पार्कको सडक स्थित गरदेई घर भएका ३२ वर्षीय कुमार गिरीलाई निजकै भाई २८ वर्षीय रवि गिरीले मारपिट गरी शरीरमा पेट्रोल छर्केर आगो लगाएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

ADVERTISEMENT

घाइते कुमारको हेटौडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ।

आफ्नै भाईलाई आगो लगाउने रवि गिरी प्रहरी नियन्त्रणमा रहेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० पुस २८, १५ :०१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट