Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुर गोल्डकप : चर्च ब्वाइजमाथि जित निकाल्दै एनआरटी सेमीफाइनल प्रवेश


हेटौंडा, २१ माघ । छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ।

ADVERTISEMENT

एनआरटीले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ४-३ को रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

ADVERTISEMENT

निर्धारित २-२ को बराबरीपछि भएको टाइब्रेकरमा एनआरटीका खेलाडीहरूले निर्णायक पेनाल्टीमा सफलता हासिल गरे।

प्रतियोगिताको उपाधिका लागि एनआरटीले अब धनकुटाको राजारानी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ। एनआरटीका प्रशिक्षक जीवन सिन्केमाङले आफ्नो टोलीको प्रतिरक्षात्मक खेलमा सुधारको आवश्यकता रहेको बताए।

ADVERTISEMENT

 


प्रकाशित मिति : आइतवार, २०८० माघ २१, ०९ :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट