Techie IT
  • २९ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • २९ चैत्र २०८२, आईतबार

घट्यो सुनको मुल्य,तोलामा कति छ ?


हेटौंडा, १ फागुन  । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। चाँदीको भाउ भने स्थिर रहेको छ।

ADVERTISEMENT

आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।

ADVERTISEMENT

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० फाल्गुन १, ११ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट