Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

काठमाडौंबाट धनगढी उडेका दुई जहाज सुर्खेतमा अवतरण


काठमाडौंबाट यात्रुसहित धनगढीका लागि उडेका दुई जहाज सर्खेतमा अवतरण गरेका छन् ।

ADVERTISEMENT

श्री एयरलाइन्सको ३२१ र बुद्ध एयरलाइन्सको २५१ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेका हुन् । धनगढी जान मौसम खराब भएपछि दुई विमान धनगढीमै अवतरण गरेका हुन् । दुई जहाज अब सुर्खेतबाट धनगढी नगई काठमाडौं नै फर्कने बताइएको छ ।

ADVERTISEMENT


प्रकाशित मिति : बुधबार, २०८० पुस २५, १५ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट