हेटौडा महोत्सव- गुणगान गाउने पत्रकार बाहेक अरुलाई प्रवेश निषेध

हेटौडामा जारी महोत्सवमा महोत्सवको गुणगान गाउने पत्रकारहरुले मात्र प्रवेश पाउने गरेको पाइएको छ। ADVERTISEMENT उद्योग तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको भनिएको महोत्सवको चौतर्फी विरोध हुन थालेपछि आयोजक मिडियामाथि खनिएको हो। महोत्सवमा आयोजक र महोत्सवका बारे गुणगान गाउने पत्रकार र राम्रा समाचार बनाउने मिडिया हाउसलाई मात्र प्रवेश गराउने गरेको छ। ADVERTISEMENT महोत्सवमा प्रवेश … Continue reading हेटौडा महोत्सव- गुणगान गाउने पत्रकार बाहेक अरुलाई प्रवेश निषेध