हेटौडाको कृषि, तथा पर्यटन महोत्सवमा अर्धनग्न नृत्य, चौतर्फी विरोध

जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौडामा जारी कृषि, खेलकुद तथा पर्यटन महोत्सव पुनः विवादमा तानिएको छ। महोत्सवभित्र डान्स बारमा जस्तो अर्धनग्न नृत्य प्रस्तुत गरिएको भन्दै स्थानीयवासी तथा सरोकारवालाहरूले तीव्र विरोध जनाएका छन्।ADVERTISEMENT महोत्सवको नाममा पारिवारिक वातावरणमा सञ्चालन हुनुपर्ने कार्यक्रममा यस्ता प्रस्तुति देखिनु अनुचित भएको भन्दै आलोचना बढ्दै गएको हो। विशेषगरी बालबालिका तथा परिवारसहित आउने आगन्तुकहरूका … Continue reading हेटौडाको कृषि, तथा पर्यटन महोत्सवमा अर्धनग्न नृत्य, चौतर्फी विरोध