हेटौंडाको महोत्सवमा कालोबजारी- प्रशासनको अनुगमनले हावा खायो, स्थानीय सरकार माथि मिलेमतोको आशंका

हेटौंडामा जारी महोत्सव शुरुवाती दिनदेखि नै विवादमा मुछिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौडामा सञ्चालन भइरहेको कृषि, खेलकुद तथा पर्यटन महोत्सवमा कानुन विपरीत गतिविधि भइरहेको तथा खुलेआम कालोबजारी चलिरहेको भन्दै चौतर्फी विरोध भइरहेको हो। ADVERTISEMENT सरकारले तोकेको मापदण्डअनुसार १०० रुपैयाँभन्दा बढी प्रवेश शुल्क लिन नपाइने व्यवस्था भए पनि आयोजकले हरेक दिन मनलाग्दी रूपमा … Continue reading हेटौंडाको महोत्सवमा कालोबजारी- प्रशासनको अनुगमनले हावा खायो, स्थानीय सरकार माथि मिलेमतोको आशंका