हेटौंडाको महोत्सवमा अबैध असुली धन्दा- तत्काल कारबाही गर्न र अवधि घटाउन निर्देशन

हेटौडामा जारी कृषि व्यापार तथा पर्यटन महोत्सवमा गैरकानुनी ढंगले रकम असुली भइरहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले तत्काल अनुगमन गरी कारबाही गर्न हेटौडा उपमहानगरपालिकालाई निर्देशन दिएको छ । ADVERTISEMENT हेटौडामा जारी महोत्सवमा पार्किङ शुल्क तोकिएको भन्दा बढी लिएको, प्रवेश शुल्क मनलाग्दी ढंगले उठाएको, अन्य शुल्कहरुमा समेत शुल्क निर्धारण नै नगरी रकम उठाएको, अखाद्य वस्तु बिक्री … Continue reading हेटौंडाको महोत्सवमा अबैध असुली धन्दा- तत्काल कारबाही गर्न र अवधि घटाउन निर्देशन