हेटौडाको महोत्सव: फुटपाथे सामानले भरिभराउ, प्रवेश शुल्कमा मनपरी

हेटौडामा जारी महोत्सवमा कृषि तथा उत्पादनजन्य सामग्री भन्दापनि फुटपाथे सामानहरू बढी राखिएको छ । विशेष गरी पुराना तथा बिक्री नभएका सामानहरू बेच्नका लागि महोत्सवमा राखिएको भन्दै दर्शकहरूले गुनासो गरेका छन् । ADVERTISEMENT जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौडामा भइरहेको कृषि व्यापार तथा पर्यटन महोत्सव नाम मात्र भएको र पैसा असुलकै लागि मात्र आयोजना गरिएको भन्दै … Continue reading हेटौडाको महोत्सव: फुटपाथे सामानले भरिभराउ, प्रवेश शुल्कमा मनपरी