हेटौंडामा मेलाको नाममा ठगी धन्दा, आयोजकद्वारा गुण्डा परिचालन

कृषि तथा पर्यटनको नाममा विभिन्न मन्त्रालयको सहयोगमा हेटौंडामा जारी महोत्सवमा आयोजक जिल्ला खेलकुद विकास समितिले गुण्डा परिचालन गरेको छ । मेलाको नाम असुली धन्दा चलाइएको भन्दै चौतर्फी विरोध हुन थालेपछी आयोजकले गुण्डा परिचालन गरी थर्काउने र दुर्व्यवहार गर्ने गरी व्यक्तिहरु परिचालन गरेको हो । ADVERTISEMENT यसैक्रममा फोटो तथा भिडिओ कैद गर्ने क्रममा हेटौंडाका पत्रकार रमेश … Continue reading हेटौंडामा मेलाको नाममा ठगी धन्दा, आयोजकद्वारा गुण्डा परिचालन