हेटौंडाको नेपमेनी कल्सनटेन्सी अबैध रुपमा संचालन, विद्यार्थीलाई खुलेआम ठग्दा प्रशासन मौन

हेटौडाको नेपमेनी कल्सनटेन्सीले संस्था दर्ता नै नगरी गैरकानुनी ढङ्गबाट वैदेशिक रोजगार भाषाशिक्षण तथा परामर्श को नाममा विद्यार्थीहरूबाट चर्को असुली गर्ने गरेको पाइएको छ। ADVERTISEMENT जर्मन भाषा शिक्षण गराउने भन्दै कुनै पनि सम्बन्धित निकायमा दर्ताबिनै शाखा कार्यालयको नाममा विद्यार्थीहरुलाई ठगिरहेको भेटिएको हो। काठमाडौँमा रहेको नेपमेनी कल्सनटेन्सीको शाखा भन्दै हेटौडामा यस कन्सल्टेन्सीले विद्यार्थीहरूलाई चर्को शुल्क लिई ठगिरहेको … Continue reading हेटौंडाको नेपमेनी कल्सनटेन्सी अबैध रुपमा संचालन, विद्यार्थीलाई खुलेआम ठग्दा प्रशासन मौन