हेटौंडाका कन्सल्टेन्सीको लुटधन्दामा मन्त्रालय र प्रशासनको छुट, आधा दर्जन बढीको लाइसेन्स रद्ध

  ADVERTISEMENT शैक्षिक परामर्श तथा पूर्व तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरूको मनमौजी लुटधन्दा हेटौडामा मौलाइरहेको छ। नियमनकारी निकायको बेवास्थाका कारण विभिन्न भाषा शिक्षा, पूर्व तयारी कक्षा तथा शैक्षिक परामर्शका नाममा खोलिएका यस्ता कन्सल्टेन्सीहरूले लुटधन्दा चलाइरहेका छन्।यस्ता कन्सल्टेन्सीहरूले वर्षौंदेखि अभिभावक र विद्यार्थीहरूलाई गुमराहमा राखेर चर्को असुली त गरिरहेका छन् नै, सरकारी कार्यालय र नियमनकारी … Continue reading हेटौंडाका कन्सल्टेन्सीको लुटधन्दामा मन्त्रालय र प्रशासनको छुट, आधा दर्जन बढीको लाइसेन्स रद्ध