हेटौंडाको ई स्पट कन्सल्टेन्सीको गैरकानुनी धन्दा, अनुमति पत्र अर्कै राखेर मेनपावर सम्मको काम

हेटौंडामा वैदेशिक भाषा शिक्षा, परामर्शदाता लगायतका काम गर्न खोलिएका कन्सल्टेन्सीहरु छ्यापछ्याप्ती छन् तर नियामक निकायले अनुगमन नगर्दा यस्ता कन्सल्टेन्सीहरु को मनपरीतन्त्र वर्षौ देखि चलीरहेको छ । ADVERTISEMENT केही समयअघि यसअघिका प्रमुख जिल्ला अधिकारीले प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अन्य पक्षसँग विभिन्न समन्वय गरी यस्ता गैरकानुनी ढंगबाट सञ्चालित इन्स्टिच्युट र कन्सल्टेन्सीहरुलाई निगरानी बढाएको भएपनि अहिले … Continue reading हेटौंडाको ई स्पट कन्सल्टेन्सीको गैरकानुनी धन्दा, अनुमति पत्र अर्कै राखेर मेनपावर सम्मको काम