Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

रातोमाटे नाका हुँदै मध्यरात सयौंको संख्यामा भित्रियो बख्तरबन्द गाडी


मध्यरात सयौँका सङ्ख्यामा बख्तरबन्द गाडीहरू हेटौंडा भित्रिएका छन्।

ADVERTISEMENT

केहीबेर अघि हेटौंडाको रातोमाटे चेकपोस्ट हुँदै सयौंका सङ्ख्यामा नम्बर प्लेट नभएका वक्तरबन्द गाडीहरू भित्रिएको हो।

ADVERTISEMENT

ती गाडीहरू रातोमाटे नाका हुँदै हेटौडा भित्रिएको र चितवन तर्फ लागेको प्रत्यक्षदर्शीले बताएका छन्। यद्यपि उक्त गाडी नेपाली सेनाको हो या बाहिरी देशबाट आएको हो यकिन हुन सकेको छैन।

सयौंका सङ्ख्यामा सडकमा बक्तरबन्द गाडीहरू देखिँदा स्थानीय अचम्मित बनेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८२ भदौ २६, २३ :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट