हेटौंडाका कन्सल्टेन्सीहरुलाई ७ दिन भित्र सम्पूर्ण कागजात पेश गर्न प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडामा सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरुलाई सात दिनभित्र सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिएको छ। ADVERTISEMENT प्रशासनले आज एक सूचना जारी गर्दै एक हप्ताभित्र कन्सल्टेन्सीहरूका अध्यावधिक कागजातहरू उपलब्ध गराउन भनेको हो । प्रशासनले शिक्षा मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट प्राप्त इजाजत पत्र, व्यवसाय दर्ता, कर … Continue reading हेटौंडाका कन्सल्टेन्सीहरुलाई ७ दिन भित्र सम्पूर्ण कागजात पेश गर्न प्रशासनको निर्देशन