हेटौंडाका कन्सल्टेन्सी- परामर्शका नाममा मानव ओसारपसार धन्दा, देखे नदेखे झैँ गर्छ प्रशासन

हेटौंडामा गैरकानूनी रुपमा संचालित इन्स्टिच्युट तथा कन्सल्टेन्सी छ्याप्छ्याप्ती छन् । ADVERTISEMENT विभिन्न पुर्व तयारि कक्षा, भाषा कक्षा तथा शैक्षिक परामर्श केन्द्रको रुपमा काम गर्ने यस्ता सस्था अबैधानिक रुपमा संचालन गरि विद्यार्थी ठगिरहेका छन् । ADVERTISEMENT कुनै पनि भाषा शिक्षा पढाउनको लागि तथा काउन्सलिङका लागि संस्था प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता हुनुपर्छ। त्यस्तै हेटौंडा उपमहानगरपालिकामा पनि … Continue reading हेटौंडाका कन्सल्टेन्सी- परामर्शका नाममा मानव ओसारपसार धन्दा, देखे नदेखे झैँ गर्छ प्रशासन