बन्लान् त बानियाँ मुख्यमन्त्री ? बहादुरलाई लास्टै तनाव

बागमती प्रदेशको मुख्यमन्त्री फेर बदलको चर्चा पुनः सुरु भएको छ । प्रदेश सरकारले ल्याएको बजेट निकै विवादित बनेपछि प्रदेश सरकारको नेतृत्व नै फेर्नुपर्ने आवाज बुलन्द रुपमा चर्किएको थियो। यद्यपि बागमती प्रदेशको बजेट विभिन्न सर्तसहित पास भइसकेको छ। ADVERTISEMENT बजेट पास भएपनि बागमती प्रदेश सरकारको फेरबदलको चर्चा रोकिएको छैन। यसैबीच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउनै … Continue reading बन्लान् त बानियाँ मुख्यमन्त्री ? बहादुरलाई लास्टै तनाव