बकैयाँ गाउँपालिकामा अध्यक्ष ,उपाध्यक्षको मनलाग्दी, आफ्नै तोकादेशको भरमा २ करोड ८० लाख स्वाहा
मनलाग्दी खर्च गर्न र सरकारी रकमको हिनामिना गर्न मकवानपुरका पालिकाहरु खप्पिस छन् । मनहरी गाउँपालिका यस मामलामा सबै भन्दा अघि आउछ तर, मनहरी गाउँपालिकालाई समेत उछेनेर बकैयाँ गाउँपालिकामा पनि करोडौं रकम अनियमितता भएको महालेखा परिक्षकको कार्यालयले जारी गरेको प्रतिदेदनले देखाएको छ । कानुन विपरित आफुलाई सहज हुने गरी बजेट बिनियोजन गरी आफ्नै तोकादेशको भरमा खर्च … Continue reading बकैयाँ गाउँपालिकामा अध्यक्ष ,उपाध्यक्षको मनलाग्दी, आफ्नै तोकादेशको भरमा २ करोड ८० लाख स्वाहा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed