Techie IT
  • ८ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • ८ माघ २०८२, बिहीबार

हेटौंडामा प्रदर्शन – पक्राऊ परेकालाई तत्काल छोड्ने सिडिओको आश्वासन


मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले हिजो पक्राउ गरिएकालाई तत्काल रिहा गर्ने आश्वासन दिएकि छन्।

ADVERTISEMENT

प्रदर्शनकारी सिडिओ कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजीअ श्रेष्ठले बयान पश्चात तत्काल पक्राउ गरेकालाई छोड्ने आश्वासन दिएको आन्दोलन को नेतृत्व गरेका एक नेताले जानकारी दिए ।

ADVERTISEMENT

हेटौडा अस्पतालको बोर्ड केरमेट भएको घटनामा संलग्न भनी हिजो प्रहरीले छ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८२ बैशाख ५, १२ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट