तीनकुनेमा प्रहरीको माइकिङः कर्फ्यू लाग्दैछ, बाहिर ननिस्किनु होला हेटौडा खबर शुक्रबार, २०८१ चैत्र १४, १६ :०१ बजे राजधानीको तिनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ । केहीबेर अघि प्रहरीले तिनकुने क्षेत्रमा माइकिङ गर्दै सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्किन आग्रह गरिरहेको छ । क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय प्रतिक्रिया थप समाचार कमिसनको खेलमा हेटौंडा अस्पतालका डाक्टर, आफैले बाहिर सिफारिस गर्छन् बिरामी बागमती प्रदेशका शीतभण्डार- करोडौं लगानी प्रयोग विहीन कारको ठक्करबाट बुबा-छोरीको मृत्यु, हेटौंडाका पोखरेल प्रहरी नियन्त्रणमा होटलमा रक्सी र मासु खाएको बिल हेटौंडा अस्पतालको खाताबाट भुक्तानी,… आँगनमा कुखुरा आएको निहुँमा भीमफेदीमा आफ्नै छोराले बुवालाई गोली हाने सरकारसँग सहमतिपछि शैक्षिक हड्ताल र आन्दोलन स्थगित, भाेलिदेखि पठनपाठन सुरु धेरै पढिएका कमिसनको खेलमा हेटौंडा अस्पतालका डाक्टर, आफैले बाहिर सिफारिस गर्छन् बिरामी हेटौडा खबर आइतवार, २०८२ जेष्ठ ५, १३ :१४ बजे
प्रतिक्रिया