Techie IT
  • २२ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • २२ फागुन २०८२, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर लाइभ अपडेट
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
क्षेत्र नम्बर १
खसेको मत
मतगणना जारी
लोड हुँदै...
क्षेत्र नम्बर २
खसेको मत
मतगणना जारी
लोड हुँदै...
BREAKING
🔑 Admin

Admin Login

सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश


जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

ADVERTISEMENT

आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

ADVERTISEMENT

सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ कार्तिक १८, १५ :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट