एकैदिन नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र ४ हजार ९५६...

गत २४ घण्टामा मकवानपुरमा २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा मकवानपुरमा २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घन्टामा गरिएको २ सय ८५ जनाको पि।सि।आर परीक्षणमा २ सय १६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै १ सय...

हेटौंडा अस्पतालमा कानुन मिचेर खरिद गरिएको सामानको भुक्तानी रोकियो, कम्पनि भन्छन् अब सामान पठाउदैनौं

हेटौंडा अस्पतालमा कानुन मिचेर खरिद गरिएको ८० लाख बराबरका स्वास्थ्य सामाग्रीको भुक्तानी रोकिएको छ । मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको अस्पतालमा गएको साउनदेखि खरिद गरिएका सामग्रीको भुक्तानी रोकिएको हो  । प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पतालका अध्यक्षसमेत रहेका राजेश प्रसाईले सार्वजनिक...

हेटौंडा अस्पतालले फिर्ता पठाएको मेशिन प्रतिष्ठानबाट किनेर अस्पतालमै, कानुन मिचेरै खरिद

हेटौंडा अस्पतालले फिर्ता पठाएको मेशिन अध्यक्ष राजेश प्रसाईले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा सोझै खरिद गरेर अस्पतालमा राखेको पाईएको छ । रगतको परिक्षण गर्ने ‘प्रोटिन एनेलाईजर’ मेशिन गत आर्थिक वर्षमै अस्पतालमा बिना टेन्डर सोझै खरिद गर्न खोजिएको थियो...

अध्यक्ष राजेश प्रसाईकै पावरमा हेटौंडा अस्पतालको क्यान्टिन अबैध रुपमा सित्तैमा संचालन !

हेटौंडा अस्पतालको चमेना गृह (क्यान्टिन) अबैध रुपमा संचालन भैरहेको पाईएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा रहेको क्यान्टिन बिना सम्झौता त्यसै संचालन भईरहेको पाईएको हो । अघिल्लो वर्ष टेन्डर प्रक्रिया मार्फत संचालनमा रहेको क्यान्टिनको गत...

हेटौंडा अस्पतालका अध्यक्षले कानुन मिचेर खरिद गरेको सामान दिने कम्पनि नै आधिकारिक नभएको पुष्टि

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पतालमा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफूखुसी खरिद गरेका स्वास्थ्य सामग्री दिने कम्पनि नै आधिकारिक नभएको पुष्टि भएको छ । अस्पतालका ल्यावमा रहेका मेशिनहरुमा आवश्यक पर्ने विभिन्न सामग्री बिना टेन्डर मगाईएको थियो ।...

अब हेटौंडा छिर्न पीसीआर रिपोर्ट अनिवार्य, खोप नलगाएकालाई नाका मै लगाईदिने

दुई नम्बर  प्रदेशबाट आएकालाई हेटौंडा प्रवेश गर्न कोरोना परिक्षण गरेको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ । बागमती प्रदेशको मुकाम हेटौंडामा दैनिक संक्रमित बढीरहेको र भारत हुँदै मध्यनेपाल प्रवेश गर्नेहरुको संख्या बढी हुने भएकाले अनिवार्य पीसीआर देखाउनु पर्ने...

हेटौंडाको पिपलबोट मन्दिर नजिक शंकास्पद बस्तु फेला, सेनाले डिस्पोज गर्दै

हेटौंडामा शंकास्पद बस्तु फेला परेको छ । पुरानो पिपलबोट स्थित हनुमान मन्दिर नजिक शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उक्त वस्तु पहिचान गर्नका लागि नेपालि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताएको छ ।...

हेटौंडा अस्पतालमा कानुन मिचेर ८० लाख बढीको सामान खरिद गरेको भेटियो

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा गैर-कानुनि ढंगबाट ८० लाख बराबरको स्वास्थ्य सामाग्री खरिद गरेको पाईएको छ । अस्पतालको ल्यावमा भएका मेशिनहरुमा प्रयोग हुने लाखौँ रुपैया पर्ने केमिकलहरु तथा विभिन्न स्वास्थ्य उपकरण कानुन विपरित मगाइएको  पाईएको हो...

हेटौंडामा प्रहरीको ज्याद्दती : कामदार लिन गएका लामिछाने दिनभर थुनामा, दलको कार्यक्रमलाई प्रहरीकै सहयोग

हेटौंडाको बुद्धचोकमा बिहान ६ बज्नु भन्दा अगाडिदेखिनै दैनिक ज्याला मजदुरमा खटिने कामदारहरुको निकै भिड लाग्ने गर्छ । त्यहि भीडबाट कामदारहरु छानेर आफ्नो काममा लाने गरिन्छ । त्यो सधै चलिरहन्छ । हेटौंडाका ध्रुव लामिछाने घर निर्माण सम्बन्धी काम गर्छन् ।...