जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सहितले उधारो खाएर रकम नदिएको भन्दै एक व्यवसायीले दर्ता गरेको जाहेरीमा मिलापत्र भएको छ । गत चैत १३ गतेसम्म हेटौडा- १० टिसिएन चौरमा आयोजना गरिएको कृषि तथा पर्यटन महोत्सवको आयोजक समूहले महोत्सव परिसर भित्र रहेको होटलमा खाजा खाएको रकम नदिएपछि सञ्चालकले उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए […]
हेटौंडामा रहेको एक्सपर्ट भिजन कन्सल्टेन्सी गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको छ। अवैध रुपमा सञ्चालित कन्सल्टेन्सीले विद्यार्थीहरूलाई ठग्ने गरेकोसमेत पाइएको हो। कुनै पनि निकायमा दर्ता नै नगरी कन्सल्टेन्सीले अवैध कारोबार गर्ने गरेको पाइएको छ। काठमाडौँको शाखा भन्दै अवैध रुपमा यस कन्सल्टेन्सीले रकम असुल्दै आइरहेको छ। हेटौडा उपमहानगरपालिका ४ स्कुल रोडमा रहेकोयस कन्सल्टेन्सीले सरकारी कुनै पनि निकायबाट […]
बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले सडक विस्तार हुँदा सबैभन्दा पहिले आफ्नो घर भत्काउने बताएका छन् । हेटौंडाखबर संग कुराकानी गर्दै उनले केहिले आफुलाई विकास विरोधी भनेपनि सडक विस्तारका बेला सुरुमा आफ्नो घर भत्काउन लगाउने बताए । पौडेललाई हेटौंडामा २५ मिटर सडक विस्तार हुँदा आफ्नो घर भत्किने डरले बजार भत्काउन नखोजेको आरोप लाग्दै आएको छ […]
चितवन राइनोजले दोस्रो संस्करणमो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हरायो । जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । चितवनका लागि […]