हेटौंडामा कोरोना संक्रमितको बिचल्ली, आइसोलेसन नहुदा उपचार पाएनन्

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमित राख्नको लागि आइसोलेसन नहुदा समस्या भएको छ । पछिल्लो केहिदिन यता हेटौंडामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, तर जिल्लामा आइसोलेसन भने एउटा पनि छैन । आइसोलेसन नभएपछी सम्पूर्ण संक्रमित घरमै बस्न बाध्य भैरहेका छन् ।...

हेटौंडाका ‘र्यापर चिल’को ‘कोही पनि चाहिदैन’ म्युजिक भिडियो सार्वजनिक

हेटौंडाका र्यापर ‘र्यापर चिल’को ‘कोही पनि चाहिदैन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द संगीत आवाज र र्याप चिलकै रहेको कोही पनि चाहिदैनमा सुदिप नेपाल र सुरक्षा ढकालले अभिनय गरेका छन् । प्रशान्त शिवाकोटीको प्रोडक्सनमा बनेको म्युजिक भिडियोको छायांकन...

बागमती प्रदेशसभा बैठक बैशाख २ गते बस्ने

बागमती प्रदेशसभाको बैठक आगामी वर्षको बैशाख २ गते बस्ने भएको छ । २ गते दिनको १ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार बैठक आह्वान गरीएको...

अमित अग्रवालद्वारा महेन्द्र राउतमाथि हातपातको प्रयास

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका महेन्द्र राउतमाथि हातपातको प्रयास भएको छ । आइतबार साँझ हेटौंडा–१० स्थित होटल सुर्यांसमा छलफलका क्रममा अध्यक्षका अर्का प्रत्याशी कृष्ण कुमार गुप्ता अग्रवालका छोरा अमित अग्रवालले राउतमाथि हातपातको प्रयास गर्दै धम्की समेत...

भोलिदेखि हेटौंडाका विद्यालय खोल्न प्याब्सनको आग्रह

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले हेटौंडाका बिद्यालय खोल्न आग्रह गरेको छ । वातावरण प्रदुर्षण भएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले ४ दिन देशभरका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । तर प्याब्सनले एक बिज्ञप्ति जारी...

अजोड इन्स्योरेन्सको सेयरमा ‘इन्साइडर ट्रेडिङ’को आशंका

अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर (२ बराबर १) जारी गर्नका लागि संचालक समितिमा प्रस्ताव लैजाने सूचना चुहाएर सेयर बजारमा चलखेल गरेको आंशका गरिएको छ। कम्पनीको सोमबार बसेकोे संचालक समितिको ८७औं बैठकले ‘हाल कायम रहेको चुक्ता पूँजीको ५०...

बागमती गोल्डकप : आजको खेलमा क्यामरुन बिजयी

मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकपको आज सोमबार भएको खेलमा अफ्रिकन रूट एसाेसिएसन क्यामरुनले विर्तामोड युनाइटेड झापालाई ४ – १ गाेल अन्तरले हराएको छ । फापरबारी स्थित जनता माबिको खेल मैदानमा भएको पहिलो हाफमा शुरुवाती समय देखिनै झापाले...

भोलिदेखि चार दिन देशभरका शैक्षिक सस्था बन्द

सरकारले चार दिनसम्म विद्यालय विदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। केहि दिन देखि बढेको वायु प्रदुषणलाई मध्यनगर गर्दै शिक्षा मन्त्रालयले...

अझै धुम्म छ हेटौंडा, गम्भीर स्वास्थ्य समस्या देखापर्न सक्ने विज्ञको चेतावनी

केही दिनदेखि राजधानी काठमाडौं, बागमती प्रदेशको राजधानी हेटौंडालगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको समयमा अनावस्यक हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पर्न सक्ने चिकित्सकले बताएका छन् ।...

बागमती गोल्डकपको आजको खेलमा मकवानपुर-११ पराजित

मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको टोली (एपिएफ)ले मकवानपुर–११ लाई २–० गोल अन्तरले पराजित गरेको छ । फापरबारीस्थित जनता माविको खेल मैदानमा आइतबार भएको खेलमा मकवानपुरलाई हराउदै एपिएफ बिजयी भएको हो । खेलको सुरुवाती समय देखि...