बागमती गोल्डकप : जावलाखेललाई हराउदै क्यामरुन फाइनलमा

साबिकको विजेता जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविको मैदानमा जारी खेलमा अफ्रिकनले टाइब्रेकरमा ५–३ को जित हासिल गर्यो । निर्धारित...

बंगलादेशलाई हराउँदै नेपालले जित्यो उपाधि

थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको...

त्रिदेशीय कप फुटबल : पहिलो हाफमै नेपालको २ गोल

काठमाडौंको दशरथ रंगशालामा जारी त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । खेलको १८ औं मिनेटमा सञ्जोग राईले पहिलो गोल गरे भने ४२ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् । खेलाडीको मनोबल...

बागमती गोल्डकप : आजको खेलमा क्यामरुन बिजयी

मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकपको आज सोमबार भएको खेलमा अफ्रिकन रूट एसाेसिएसन क्यामरुनले विर्तामोड युनाइटेड झापालाई ४ – १ गाेल अन्तरले हराएको छ । फापरबारी स्थित जनता माबिको खेल मैदानमा भएको पहिलो हाफमा शुरुवाती समय देखिनै झापाले...

बागमती गोल्डकपको आजको खेलमा मकवानपुर-११ पराजित

मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको टोली (एपिएफ)ले मकवानपुर–११ लाई २–० गोल अन्तरले पराजित गरेको छ । फापरबारीस्थित जनता माविको खेल मैदानमा आइतबार भएको खेलमा मकवानपुरलाई हराउदै एपिएफ बिजयी भएको हो । खेलको सुरुवाती समय देखि...

बागमती गोल्डकपको उद्घाटन खेलमा नव जनजागृति क्लब बिजयी

चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । मकवानपुरको बागमती गाउँपालिकामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले बिजयी शुरुवात गरेको छ । जनता माबिको खेल मैदानमा भएको खेलमा आयोजकलाई ३९१ ले हराउदै जनजागृति सिमराले...

चैत्र १३ गतेबाट ‘बागमती गोल्डकप’, सबै तयारी पूरा

चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाको तयारी पूरा भएको छ । मकवानपुरको बागमती गाउँपालिकामा चैत्र १३ गतेबाट सुरु हुने गोल्डकपको सबै तयारी पुरा भएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । गाउँपालिकाको जनता माद्यामिक विद्यालयको मैदानमा हुने गोल्डकपको...

त्रिभुवन आर्मीले जित्यो हेटौंडामा भएको गोल्डकपको उपाधि

हेटौँडामा शनिबार भएको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । फरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर–११ लाई एक गोल गर्दै आर्मीले उपाधि कब्जा गरेको हो...

उत्कृष्ट खेल खेल्दै हेटौंडाका अमिर श्रेष्ठले जिते ‘बुलेट बाइक’

रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ का खेलाडी अमिर श्रेष्ठले बुलेट बाइक जितेका छन् । हेटौंडामा भएको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी स्वरूप उनले बुलेट बाइक जितेका हुन् । हेटौंडा -१० बन बिज्ञान अध्यन संस्थानको खेल...

हेटौंडामा भैरहेको गोल्डकपको आजको खेलमा त्रिभुवन आर्मी बिजयी

स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगितामा बिभागिय टोलि त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बिहिबार हेटौंडा -१० बन बिज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको दोस्रो सेमिफाइनलक खेलमा बिदेशी टोलि अफ्रिकन रुट्स एशोसियसन...