प्रकाश सुवेदीको दुईवटै कार्यक्रम निलम्बित

पत्रकार प्रकाश सुवेदीको दुई कार्यक्रमहरु निलम्बनमा परेका छन् । एपीवान टिभीमा प्रसारण हुने कार्यक्रम रजतपट र ग्ल्यामर गफ निलम्बनमा परेका हुन्  । प्रकाश सुवेदीले छवि ओझा र शिल्पा पोखरेलको घर झगडाको विषयमा एक विशेष रिपोर्ट बनाएपछी एपीवान टेलिभिजनमा उजुरी...

हेटौंडाका ‘र्यापर चिल’को ‘कोही पनि चाहिदैन’ म्युजिक भिडियो सार्वजनिक

हेटौंडाका र्यापर ‘र्यापर चिल’को ‘कोही पनि चाहिदैन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द संगीत आवाज र र्याप चिलकै रहेको कोही पनि चाहिदैनमा सुदिप नेपाल र सुरक्षा ढकालले अभिनय गरेका छन् । प्रशान्त शिवाकोटीको प्रोडक्सनमा बनेको म्युजिक भिडियोको छायांकन...

६० वर्ष पुगेका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता

चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि लोक कल्याणकारी कोष स्थापना गरेको छ । संघका अनुसार ६० वर्ष माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिइने छ । संघको २१ औं वार्षिक साधारणसभामा कल्याणकारी कोष घोषणा गरिएको हो ।...

‘मिस मकवानपुर’ सिजन ३, भदौमा ग्र्याण्ड फिनाले

हेटौंडामा मिस मकवानपुर सिजन –३ प्रतियोगिता हुने भएको छ । कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन –३ बारे बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । मिस मकवानपुर सिजन –३ प्रतियोगिता...

चलचित्र पत्रकार संघ मकवानपुरको १२ औं साधारणसभा

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १२ औं वार्षिक साधारणसभा भएको छ । शनिबार हेटौंडा–१७ को सालकपार्कमा साधारणसभा भएको हो । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको सभामा नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख...

हेटौंडाकि सर्जक अम्रिता नेपालको ‘मलाई सम्झिनु’ (भिडियो)

हेटौंडाकि सर्जक अम्रिता नेपालको “मलाई सम्झिनुु” म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अघि सम्म हेटौंडामा संचारकर्ममा रहेकी अम्रिताले माया गर्नेहरुको गित भनि “मलाई सम्झिनुु” म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गायक प्रविन बेडवालको स्वरमा रहेको “मलाई सम्झिनुु”...

‘भ्यालेन्टाइन डे’ मा हेटौंडामा एड्रिन प्रधान म्युजिकल नाइट हुने

फेब्रुअरी १४ तारिखमा मनाइने ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका दिन हेटौंडामा पप गायक तथा संगीतकार एड्रिन प्रधान म्युजिकल नाइट हुने भएको छ । हेटौंडाको नारायणी मल स्थित डाईन एण्ड वाइन रेस्टुरेन्टमा फागुन २ गते साझ गायक प्रधानसहितको टिमको प्रस्तुति...

हेटौंडाका गीतकार बिमल ओझाको ‘ल ल भैगो’ (भिडियो सहित )

हेटौंडाका गीतकार बिमल ओझाले ‘ल ल भैगो’ शीर्षकको गीत र म्युजिक भिडियो बजारमा ल्याएका छन्। गायक सजल न्यौपानेले गाएको ‘ल ल भैगो’ डिसेम्बर १७ मा सार्वजनिक भएको हो । गीतमा सागर न्यौपानेले सङ्गीत भरेका हुन् भने म्युजिक भिडियोमा कलाकार...

‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला

‘मिस टिन हेटौंडा’ सिजन २ को आवेदन खुल्ला गरिएको छ । पल ईन्टरटेन्डमेन्ट प्रा.लिले हेटौंडामा ‘मिस टिन हेटौंडा’ सिजन २- २०२१ आयोजना गर्न लागेको हो । आज हेटौंडामा प्रेस मिट गर्दै  पल ईन्टरटेन्डमेन्ट प्रा.लिका अध्यक्ष धुव्र गौतमले यहि फेब्रवरीमा...

हेटौंडाका गीतकार उत्सव चौलागाईंको ‘हासेकै छैन’ सार्वजनिक (भिडियो सहित)

हेटौंडाका गीतकार उत्सव चौलागाईंको ‘हासेकै छैन’ गजल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Twelve Notes  युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रबीण भेडवालले गाएको गितमा विकास पाण्डेले संगीत भरेका छन् भने गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका...