हेटौंडा काङ्ग्रेस अधिवेशन : दोस्रो चरणको मतदान सुरु

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार १३:४७

नेपाली काङ्ग्रेस बागमती प्रदेशको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हिजोको निर्वाचनमा ५१ प्रतिशत कुनैपनी उम्मेदवारको मत नपुगेपछी आज पुनः मतदान भएको हो । आज ७ वटा केन्द्रबाट मतदान भैरहेको निर्वाचन समितिले जनाएको छ । बागमतीको सभापतिका लागि इन्द्र बानियाँ, जगदीश्वर नर सिह केसि र भिमसेन दास प्रधान उम्मेदवार बनेका थिए । हिजोको निर्वाचनमा तेस्रो स्थानमा पुगेका उम्मेदवार प्रधानले सभापतिमा इन्द्रबहादुर बानियाँलाई सहयोग गर्ने बताइसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*